About MeroBoli.com
When you blog, it pays you.
Write. Earn. Fun.
तपाईंको लेखाईबाट कमाई गर्ने नेपाली ब्लग
लेख्नुस् । कमाउनुस् । मजा लिनुस् ।
How does Meroboli.com work?
MeroBoli.com is developed with an idea to enable/empower Nepalese writers, journalists or just bloggers. MeroBoli.com knows the power of writing. When you write or create original photo, video and any form of multimedia content/s and publish in a daily basis at MeroBoli.com, we assume, there will be an anticipated interest among the readers that, in returns, will generate points to our writers.
मेरो बोली डट कमले कसरी काम गर्छ?
मेरो बोली डट कम नेपाली लेखक, पत्रकार र ब्लगरहरुलाई ध्यानमा राखेर उनीहरुलाई शसक्तिकरण गराउने उद्धेश्यले बिकास गरिएको हो। मेरो बोली डट कमलाई थाहा छ लेखनको शक्ती। जब तपाईंद्वारा दैनिक रुपमा लेखिन्छ या मौलिक फोटो, भिडियो निर्माण गरिन्छ र मेरो बोली डट कममा प्रकाशित गरिन्छ, यि रचनाहरुप्रति पाठकहरुको रुची रहने छ भन्ने कुरा हामीलाई लाग्दछ। जसले हाम्रा लेखक / रचनाकारहरुलाई पोइन्टस कमाउन मद्दत मिल्नेछ।
How do you earn a point?
MeroBoli.com knows when a reader clicks or visits on your page. We call it hit or visit. But it is a point for you. Every time when a reader visits or clicks on your page you earn a point. These points add up in each click. That’s it.
तपाईंले कसरी पोइन्ट कमाउनु हुन्छ?
मेरो बोली डट कमसंग तपाईंको अनलाइन पानामा कति पाठकले हेरे भन्ने कुराको रेकर्ड हुन्छ जस्लाई हिट्स या भिजिट्स (हेर्ने) भनिन्छ । जब एक पाठकले तपाईंको पाना हेर्नकोलागि उक्त पानामा जान्छ तपाईंले एक पोइन्ट कमाउनु हुनेछ। यसरी तपाईंको पाना पढ्न पुग्ने हरेक पाठकको भिजिट तपाईंको पोइन्टसमा थपिन्दै जान्छ।
Earning extra loyalty points
Writers earn extra loyalty points when they publish their content/s every day for a month or a year. We add 100 points for a month and 1200 points for a year as extra loyalty points into existing regular points.
थप बफादारी पोइन्टस कसरी कमाउने?
लेखकहरुले हेरेक दिन महिनाभर र बर्ष भर आफ्नो रचना प्रकाशन गरेबापत थप बफादारी पोइन्टस कमाउन सक्नु हुन्छ। महिनाको १०० पोइन्टस र बर्षको १२०० पोइन्टस थप बफादारी पोइन्टसकोरुपमा थपिनेछ।
How do your points pay you?
Each point is equal to 1 Nepalese paisa. That means every 100 points you will earn Nepalese rupees Rs 1.00
तपाईंको पोइन्टसबाट कसरी तपाईंको कमाई हुन्छ?
हरेक पोइन्ट नेपाली रुपैयाँको एक पैसा बराबर हुनेछ। उक्त हिसाबले जब तपाईंको पोइन्टस १०० (एक सय) पुग्दछ अर्थात तपाईंको कमाई रु १ (एक रुपैयाँ) हुन्छ ।
When you will be get paid?
MeroBoli.com starts paying you once you earn 1,00,000 (one lakh) points which is equal to Nepalese Rs. 1,000.00
तपाईंले कसरी भुक्तानी पाउनु हुन्छ?
जब तपाईंको पोइन्टस १,००,००० (एक लाख) पुग्दछ अर्थात तपाईंको कमाई रु १,००० (एक हजार) हुन्छ, हामी तपाईंको कमाईको भुक्तानी दिनेछौं।
What is our payment method?
All payments will be made in Nepalese currency and payment will be available inMeroBoli.com’s Nepal office. Please see our Contact US page for details of our contacts.
We plan to introduce payment service in USA, UK & Hong Kong as soon as possible and pay in these countries’ respective currencies as well.
कसरी, कुन माध्यमबाट तपाईंलाई भुक्तानी गरिन्छ?
सबै भुक्तानी मेरो बोली डट कमको नेपाल कार्यालयबाट नेपाली रुपैयाँमा भुक्तानी गरिनेछ।
निकट भबिश्यमा अमेरिका, बेलायत र हङकङमा पनि सम्बन्धित देशको करेन्सीमा भुक्तानी गर्ने योजना छ।
How does MeroBoli.com generate income to pay for your writings?
MeroBoli.com generates income from advertisement while you make money and our advertisers benefit from it.
The formula is simple: We offer an advertising space alongside your content/s to our advertisers. Advertisers will pay according to per click or hit/visit. Advertisers won’t pay for nothing. That means, only when your page is clicked for to view your content/s advertisers will be charged. We assume that the reader is seeing our advertiser’s ads display (service offering) while reading / viewing your content/s.
We will publish Google AdSense and other third party ads contents also alongside your content/s.
मेरो बोली डट कमले कुन आयश्रोतबाट तपाईंको लेखाईको भुक्तानी गर्छ?
मेरो बोली डट कमले बिज्ञापनबाट आयश्रोत जुटाउने छ भने तपाईं लेखकको कमाई हुँदा हाम्रा बिज्ञापनदाताहरुलाई फाईदा हुनेछ ।
हाम्रो तरिका सरल छ: हामीले तपाईंको रचनासंगै बिज्ञापन सन्देश प्रकाशन गर्नेछौं। बिज्ञापनदाताले तपाईंको भिजिट या पोइन्टसअनुसार मात्र बिज्ञापनको शुल्क तिर्नेछन् । हामीलाई के लाग्छ भने तपाईंको रचना पढ्दा / हेर्दा पाठकले हाम्रा बिज्ञापनदाताहरुको बिज्ञापन सन्देश पनि हेर्नेछन्।
हामीले गुगल एड्सेन्स र अन्य बिज्ञापनदाताहरुको पनि बिज्ञापन प्रकासित गर्नेछौं।
थप जानकारीकोलागि संपर्क:
प्रदीप थापा
शान्ता घिमिरे
Nepal Connection, LLC
Write to us at: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.
मेरो बोली डट कमका केही मुख्य सुबिधाहरु:
MeroBoli.com's some of the key features:
Earn Points while you write
You can earn points while you keep writing at MeroBoli.com. The points turn into real money- we pay you.
Compose Now, Edit Later
Peace of mind by drafting your blog posts and editing it later.
Scheduled Publishing
Schedule your blog post to be automatically published when it reaches the desired time.
Media Management
Organize your rich media files with a built in media manager.
Rating System
Integrated 5-star rating system allowing users to vote their favorite posts.
Categories
Organize your blog posts in proper categories.
Social Integrations
Allows you to share blogs in social networks and get MORE traffic to your site.
Comments
Built-in commenting system allowing users to interact easily.
Protect Your Post
Password protecting your post to share to only those with the access.
Share your Blog
Posting your content in social networks when you create a new post.
RSS Feeds
Let visitors stay updated to your blogs by subscribing to your RSS feeds.
Tagging
Rich content for Search Engines by tagging your blog posts.







