प्यारो जन्मभूमि
मलाई अति प्यारो लाग्छ मेरै जन्मभूमि हजूर
जहाँ पुगेपनि याद आउँछ घुमी घुमी हजूर”
हरायर जानेछैनन् मन्का बिस्स्वास हरु
सर्तमा गुलाबझै झरेर जानेछैनन् पिरतिका बिम्बा हरु
पानीमा असिनाझै बिलायर जाने छैनन् मन्का बत्ति हरु
तुफान्मा तारा झै सम्झिरहनेछु हदय का मायाहरु प्रेमह्ररु
उठनुपर्छ नारी अब सबै बिभेद मास्न ।
हुन्न अब हिसा शोषण सहि सधैं बस्न ।
सानो निहु पाउन हुन्न कुटपिट गर्ने ।
दाईजो दहेज नल्याउदा ज्यान पनि जाने ।
खुशीका पल त हुन सकेन जिन्दगीमा रमाउ कसरी ममुसाल धारा जसतै बगायो आसुसमाउ कसरी मसधैं याद आउछ उनको देख्छु सपनिमा टोलाउछु बिपनी झै लाग्छ जाचुउ मा
कति बसूँ परदेशमा फर्की जान्छु आफ्नै देशमा
मरे मर्छु आफ्नै देशमा बाँचे रम्छु आफ्नै भेषमा