Archive
-
कबिता "अर्गानिक कृषि"
कृषि पेशा दीगो हुन्छ अरु पेशा भन्दा,थोरै टाईम दीए पुग्छ सकी घर धन्दा ।आत्मनिर्भर बन्नलाई जगौं है, हे ... दीर्घकालिन कृषिमा लागौं है ।।अर्गानिक सागपातल... -
प्यारो जन्मभूमि
मलाई अति प्यारो लाग्छ मेरै जन्मभूमि हजूरजहाँ पुगेपनि याद आउँछ घुमी घुमी हजूर” -
मायाका यादहरु
हरायर जानेछैनन् मन्का बिस्स्वास हरु सर्तमा गुलाबझै झरेर जानेछैनन् पिरतिका बिम्बा हरु पानीमा असिनाझै बिलायर जाने छैनन् मन्का बत्ति हरु तुफान्मा तारा... -
नारी दबाब
उठनुपर्छ नारी अब सबै बिभेद मास्न । हुन्न अब हिसा शोषण सहि सधैं बस्न ।सानो निहु पाउन हुन्न कुटपिट गर्ने ।दाईजो दहेज नल्याउदा ज्यान पनि जाने ।... -
तिमीलाई हराएर रोएँ -(गजल)
जिन्दगीको दोबाटोमा, तिमीलाई हराएर रोएँ भेटेपछि सपनामा, निद्रैबाट कराएर रोएँ बिउँझिएर खोजिहेरें, सुनसान रात साथ थियो डुब्दैथिएँ तिम्रो यादमा, धोखा...By Nagendra Ingnam "Atharaili" on Jan 21 · Category Gajal · 0 Comments · Continue reading and comment → -
खुशी
खुशीका पल त हुन सकेन जिन्दगीमा रमाउ कसरी ममुसाल धारा जसतै बगायो आसुसमाउ कसरी मसधैं याद आउछ उनको देख्छु सपनिमा टोलाउछु बिपनी झै लाग्छ जाचुउ मा -
मेरै भेषमा, मेरै देशमा
कति बसूँ परदेशमा फर्की जान्छु आफ्नै देशमामरे मर्छु आफ्नै देशमा बाँचे रम्छु आफ्नै भेषमा -
परदेशको जीवन’ बाट
“आफ्नो दु:ख पछ्याउदै कहाँ कहाँ पुग्नु रै’छआफन्तको याद गर्दै परदेश देख्नु रै’छदु:खको पहाड चढ्दै पसिनामा रुझ्नु रै’छइस्ट्मित्रको याद गर्दै टाढा बाँच्नु ...







